Logo
Logo

आफ्नै रेकर्ड तोड्दै ३२औं पटक सगरमाथा चढेर कामिरिताले राखे नयाँ कीर्तिमान


189
Shares

काठमाडौं । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

सोलुखुम्बुको थामेका ५६ वर्षीय शेर्पाले आज बिहान १०ः १२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई तोडेका हुन् । उनी सेभेन समिट ट्रेकमार्फत चुचुरोमा पुगेका हुन् ।

सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण सुरु गरेका शेर्पाले सन् २०२६ सम्म आइपुग्दा निरन्तर रूपमा विश्व पर्वतारोहण समुदायलाई प्रेरित गर्दै आएको सेभेन समिट ट्रेकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्