Logo
Logo

राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने


189
Shares

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ ।

The current image has no alternative text. The file name is: rastiyasabha.gif

सङ्घीय संसद् सचिवालयका अनुसार आज दिउसो १: १५ बजेदेखि सुरु हुने बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्