Logo
Logo

प्रतिनिधि सभाको बैठक बस्दै


126
Shares

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि सुरु हुने बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव समितिका सभापति गणेश पराजुलीले प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

The current image has no alternative text. The file name is: parliyament-2.jpg

त्यस्तै आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्