काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दै छ ।

आज बिहान १० बजेदेखि सुरु हुने बैठकमा आगामी आ.व.२०८३.०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।
४ जेष्ठ २०८३, सोमबार ०८ : ०६ बजे