Logo
Logo

गाडी आफैँ चलाएर बन्द सत्रमा पुगे बालेन


693
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाह पार्टी महाधिवेशनको बन्द सत्रस्थलमा पुगेका छन् । उनी केहीबेर अघि आफैँ गाडी चलाएर बन्द सत्रस्थल पुगेका हुन् ।

आज दिउँसो बन्द सत्र सुरु हुँदा भने उनी उपस्थित थिएनन् । रास्वपाको महाधिवेशन गत आइतबारदेखि जारी छ । आजबाट सुरु भएको बन्द सत्र भोलिसम्ममा सक्ने रास्वपाको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्