Logo
Logo

रविले दिए सभापतिमा उम्मेदवारी, बालेन बने प्रस्तावक


819
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले अब बन्ने नयाँ कार्यसमितिको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिएका छन् ।

The current image has no alternative text. The file name is: rsp.jpg

उनले केहीबेर अघि बन्द सत्र हलमा आफ्नो उम्मेदवारी दर्ता गराएको उनको सचिवालयले जनाएको छ । उनको प्रस्तावक वरिष्ठ नेता बालेन शाह बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्