Logo
Logo

स्वर्गद्वारी नगरपालिकाका उपप्रमुखको दुर्घटनामा मृत्यु


63
Shares

बुटवल । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर  मिनराज राना मगरको सडक दुर्घटनामा निधन भएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।

The current image has no alternative text. The file name is: minraj.jpg

स्वर्गद्वारी गाउँपालिकाको वडा नम्बर २ स्थित बाङ्गेसल्लामा आफैले चलाएको लु.प्र.०१९००१ झ ०००८ नम्बरको गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दुर्घटनाको कारण बारे अनुसन्धान सुरु गरेको बताएको छ । 

प्रतिक्रिया दिनुहोस्