Logo
Logo

बझाङ केन्द्र विन्दु भएर भूकम्प


378
Shares

काठमाडौं । बझाङ केन्द्र विन्दु भएर भूकम्प गएको छ ।

The current image has no alternative text. The file name is: earthquake-bhukampa-vukampa.jpg

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधवार बिहान ४ बजेर ४० मिनेट जाँदा बझाङको कोतदेवाल आसपास केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पबाट कुनै क्षतिको विवरण भने प्राप्त भएको छैन । 

प्रतिक्रिया दिनुहोस्