Logo
Logo

बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन


315
Shares

काठमाडौं । अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् । 

The current image has no alternative text. The file name is: artha-mantralya.gif

समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य छन् । समितिलाई बीमा क्षेत्र सुधारको अध्ययन र सुझाव पेस गर्न ९० दिनको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्