Logo
Logo

अवरुद्ध बिपी राजमार्ग सुचारु


315
Shares

काभ्रे । रातभर परेको वर्षाका कारण आएको लेदो र पहिरोले अविरुद्ध भएको बिपी राजमार्ग सुचारु भएको छ ।

The current image has no alternative text. The file name is: bp-rajmarga.jpg

बिहान करिब ४ बजे काभ्रेको रोशी गाउँपालिका-९ स्थित पिन्थली–नार्के क्षेत्रमा माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो ।

प्रहरीका अनुसार पहिरो पन्छाएर सडक सुचारु भएय्को छ र यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्