Logo
Logo

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


0
Shares

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक आज दिउसो १ बजेदेखि सुरु हुँदैछ ।

The current image has no alternative text. The file name is: parliyament-3.jpg

आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्