Logo
Logo

संसद् बैठकअघि प्रधानमन्त्री र सभामुखबीच ३५ मिनेट भेट, के भयो कुराकानी


441
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक अगाडि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ ।

उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेट भएको हो ।

प्रधानमन्त्री बालेनसँग करिब ३५ मिनेट भेट गरेर सभामुख अर्याल बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्