Logo
Logo

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक


441
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी सभापति गगनकुमार थापाले काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय समिति सदस्य, बाढी प्रभावित क्षेत्रका सभापति, सांसद तथा नेताहरूसहितको बैठक बोलाएका हुन्।

The current image has no alternative text. The file name is: gagan-thapa.jpg

सभापति थापाले बाढी प्रभावित क्षेत्रका आफ्ना नेता कार्यकर्तालाई सुरक्षित रहेर उद्धारमा खट्नका लागि निर्देशन दिइसकेका छन् । बैठक २ बज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने थापाको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्