Logo
Logo

रसुवा बाढी : १६ जनाको मृत्यु, ३५ घाइतेको उद्धार


0
Shares

काठमाडौं । तिब्बततर्फबाट रसुवाको त्रिशूली नदीमा आएको बाढीमा परेका १६ जनाको शव भेटिएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पौने ४ बजे दिएको जानकारी अनुसार रसुवामा १, नुवाकोटमा ९ र धादिङमा ६ जनाको मृत्यु भएको हो ।

मृतकमध्ये ७ महिला र ८ पुरुष रहेका छन् । एक जनाको पहिचान खुलेको छैन । त्यस्तै, रसुवामा १३, नुवाकोटमा १९ र धादिङबाट ३ घाइतेको उद्धार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्