Logo
Logo

भोटेकोसी बाढीः मृतकको संख्या ७२ पुग्यो


378
Shares

काठमाडौं । भोटेकोसीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

बुधबार साँझ प्रहरीले दिएको जानकारीअनुसार बाढीले बगाएका ७२ जनाको शव विभिन्न स्थानमा फेला परेको हो। बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

सुरक्षा निकायले रातभर उद्धार कार्य जारी राख्ने जनाएका छन्। तर, विद्युत् र सञ्चार सेवा अवरुद्ध भएका कारण उद्धार कार्यमा कठिनाइ हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्