Logo
Logo

प्रभावित क्षेत्रमा पोर्टेबल मोबाइल टावर पठाइँदै


441
Shares

काठमाडौं । प्रधानमन्त्री बालेनले प्रभावित स्थलहरूमा अत्यावश्यक सहयोग सामग्रीहरूसहित जेनेरेटर, पोर्टेबल मोबाइल टावर पुर्‍याउने जानकारी दिएका छन्।

The current image has no alternative text. The file name is: balen-1.jpg

‘छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था हुनेछ, जसले सम्पर्क स्थापित गर्न सहयोग पुर्‍याउनेछ’, प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्