Logo
Logo

बाढीमा परी चीनतर्फ ७ जनाको मृत्यु, ५५४ बेपत्ता


0
Shares

काठमाडौं । नेपाल–चीन सीमावर्ती तिब्बत स्थित केरुङ नाकामा गएको बाढीमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५४ जना बेपत्ता भएका छन् ।

चिनियाँ अधिकारीहरूका अनुसार बेपत्ताहरूको खोजी तथा उद्धारका लागि उक्त क्षेत्रमा व्यापक अभियान सञ्चालन गरिएको छ । समाचार संस्था सिन्ह्वाका अनुसार शनिबार बिहान ९:३० बजेदेखि सिचुआन अग्नि नियन्त्रण तथा उद्धार कोरको टोलीले विपद्ग्रस्त मुख्य क्षेत्रमा खोजी कार्यलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्