Logo
Logo

उद्धारका लागि चीनबाट आएका ड्रोन रसुवा पठाइँदै 


252
Shares

काठमाडौं । चीनबाट सहयोगका लागि आएका ४ वटा ठुला  सरकारले आज (बिहीबार) बाढी प्रभावित जिल्ला रसुवा पठाउने भएको छ । काठमाडौंमा परीक्षणपछि सरकारले ड्रोन  प्रभावित जिल्लामा पठाउन लागेको हो ।  

The current image has no alternative text. The file name is: drone.jpg

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुनका अनुसार एउटा ड्रोनको क्षमता ८० किलो ग्राम बोक्न सक्नेछ।

उनले भनेका छन्, ‘ती ड्रोन आज रसुवातिर पठाइँदै छ ।’ मन्त्री पुनका अनुसार ती ड्रोनले हेलिकप्टर जान नसक्ने ठाउँमा पनि खाना पुर्‍याउन सक्छन् ।  ड्रोनहरु खाना पुग्न नसकेको ठाउँमा खान पठाउने प्रयोग गरिने मन्त्री पुनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्