Logo
Logo

त्रिशूली-३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो


1.1k
Shares

नुवाकोट । त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको छ । उनीहरूको १० औँ दिनमा जीवितै उद्धार गरिएको हो । 

The current image has no alternative text. The file name is: tutituit.jpg

जीवितै उद्धार गरिएकामा सञ्जय साह र कविर महर्जन रहेका छन् । यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबिच दोहोरो संवाद भएको थियो ।  जीवितै रहेको संकेत पाएपछि नेपाली सेनाका उद्धार टोलीले उद्धार कार्य तीव्र पारेका थिए । 

प्रतिक्रिया दिनुहोस्