Logo
Logo

सहसचिवद्वय कुँवर र खत्री सचिवमा बढुवा र पदस्थापन


1.1k
Shares

काठमाडौं । सरकारले २ जना सहसचिवलाई सचिवमा बढुवा तथा पदस्थापन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विनोद बहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गर्दै पदस्थापन गर्ने निर्णय गरेको हो ।

कुँवरलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् र खत्रीलाई सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयमा पदस्थापन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्