Logo
Logo

विधायन व्यवस्थापन समितिको बैठक बस्दै


315
Shares

काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

The current image has no alternative text. The file name is: bidhan.jpg

आज बिहान ११ बजेदेखि सुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ माथि दफावार छलफलको कार्यसूची रहेको समितिले जनाएको छ । 

छलफलका लागि समितिले कृषि, वन तथा पर्यावरण मन्त्री र सचिवलाई बोलाएको समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्