Logo
Logo

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक


315
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । उनले भोलि बुधबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

भोलि बिहान रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा शीर्ष नेतृत्व सहभागी हुने पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न सर्वदलीय बैठक बोलाइएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्