Logo
Logo

अर्थमन्त्री वाग्लेले भेटे भारतीय विदेशमन्त्री जयशंकर


252
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

तीन दिने भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले शुक्रबार नयाँ दिल्लीमा विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच दुई देशका आपसी हितका विषयमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्