Logo
Logo

पत्रकार थामीको कुशको शव बनाएर पशुपति आर्यघाटमा अन्त्येष्टि


0
Shares

काठमाडौँ । पत्रकार टेकराज थामीको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नेपाल थामी समाजमा पूर्व उपाध्यक्ष समेत रहेका थामी गत भदौ १० गते भोटेकोशी बाढीमा बेपत्ता भएका थिए।

आजसम्म पनि उनी सम्पर्कमा नआएका कारण परिवारको निर्णयमा आज अन्त्येष्टि गरिएको नेपाल थामी समाजले जनाएको छ। थामीको कुशको शव बनाएर अन्त्येष्टि गरिएको हो।

प्रतिक्रिया दिनुहोस्