Logo
Logo

मन्त्री लम्सालले भने- बाढीले बगाएको ठाउँमा फेरि सडक बनाउँदैनौं


315
Shares

काठमाडौं । सरकारले भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीले बगाएको ठाउँमा सडक नबनाउने भएको छ ।

पूर्वाधार विकास समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नदीका कारण पहिरो खसेको ठाउँ उठाउनुपर्ने भए पनि अन्य ठाउँमा फेरि सडक नबनाउने बताए ।

‘लो कटिङका कारण खसेको ठाउँमा उठाउनुपर्छ । तर, बाढीले बढाएको ठाउँमा फेरि बनाउने पक्षमा छैनौँ । हामी विल्ड ब्याक बेटर भन्ने पक्षमा छैनौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्