Logo
Logo

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ


1k
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई  गएराती काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो ।

The current image has no alternative text. The file name is: cholendra-samsher-jabara.jpg

प्रहरी स्रोतका अनुसार कार्यालयमा दर्ता भएको एक उजुरीका आधारमा जबरालाई पक्राउ गरिएको हो । तर, उनीविरुद्ध परेको उजुरीको विषय र लगाइएको कसुरबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन । जबरालाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि कार्यालयमा लगिएको जनाइएको छ ।

उनीविरुद्धको उजुरी र अनुसन्धानको विषयमा प्रहरीले थप विवरण सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्