Logo
Logo

तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ


0
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको छ । लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर ३ सय ग्राम खैरो हिरोइन बरामद गरेको हो ।

प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको हो । सो क्रममा प्रहरीले एक जना नेपाली नागरिकलाई नियन्त्रणमा पनि लिएको छ । यद्यपि उनको पहिचान भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्