Logo
Logo

प्रधानमन्त्रीले भने– एक, दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सही समय आएपछि सबैको गलत समय आउने बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् । उनले एक, दुई जनालाई उम्किन्छु भनेर सपना नदेख्न समेत आग्रह गरेका छन् ।

उनले भने, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ । एक, दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ ।’

बिचौलियासँग न्यायाधीशहरूको सम्पर्क, पत्रकार पक्राउ र मिडिया हाउसमा प्रहरी परिचालनको विषयमा सरकारको आलोचना भइरहेको बेला प्रधानमन्त्रीले यस्तो टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्