Logo
Logo

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमाथि प्रारम्भिक छलफल हुने भएको छ ।

The current image has no alternative text. The file name is: Sanghiya-Samsad-17.jpg

बैठक आज बिहान १० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने समितिले जानकारी दिएको छ ।

बैठकमा समितिमा दफावार छलफलका लागि प्राप्त मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि प्रारम्भिक तथा सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000