Logo
Logo

‍च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र सार्वजनिक


दृष्टि संवाददाता


काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र सार्वजनिक गरिएको छ। युरोपियन फुटबल महासंघ (युइएफए) ले शुक्रबार अन्तिम आठको ड्र सार्वजनिक गरेको हो।

अन्तिम आठमा इंग्ल्यान्डका सबैभन्दा बढी तीन टिम छन् । यस्तै जर्मनीका दुई टिम छन् भने पोर्चुगल, स्पेन र फ्रान्सका एक-एक टिममा पनि अन्तिम ८ मा पुगेका थिए ।

क्वार्टरफाइनलको ड्र

म्यानचेस्टर सिटी भर्सेस बोरुसिया डर्टमुन्ड
एफसी पोर्टो भर्सेस चेल्सी
वायर्न म्युनिख भर्सेस पिएसजी
रियल म्याड्रिड भर्सेस लिभरपुल

प्रतिक्रिया दिनुहोस्