Logo
Logo

त्रिदेशीय फुटबलको फाइनल हेर्न दशरथ रंगशाला पुगे प्रधानमन्त्री


दृष्टि संवाददाता


काठमाडौं । त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुगेका छन् । सोमबार बंगलादेश र नेपालबीचको फाइनल खेल हेर्न उनी साझ रंगशाला पुगेका हुन्।

फाइनलमा बंगलादेश र नेपाल भिड्दै छन्। प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरू रंगशाला पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्