Logo
Logo

नेपालीलाई बाइडनको शुभकामना


दृष्टि संवाददाता


 

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली नयाँ वर्ष २०७८ को शुभकामना व्यक्त गरेका छन् । उनले ट्वीटरमार्फत नवरात्री र विक्रम सम्वतको अवसरमा नेपाली समुदायलाई शुभकामना दिएका हुन् ।
राष्ट्रपति बाइडेनले दक्षिण एसियाली र दक्षिणपूर्वी एसियालीलाई विभिन्न उत्सव र चाडपर्वहरुको शुभकामना दिएका छन् । प्रथम महिला जिल बाइडेन र आफ्नो तर्फबाट यो साताभर विभिन्न आप्रवासी समुदायमा मनाइने नयाँ वर्षको लागि शुभेच्छा व्यक्त गर्दै उनले समृद्धि र उज्यालोको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्