Logo
Logo

चिकित्सक पक्राउ प्रकरणः सीआईबीले झिकायो ४ वर्षको फाइल


दृष्टि संवाददाता


काठमाडौं । नेपाल प्रहरी एमबीबीएस अध्ययन गर्न बंगलादेश गएका र पढाई सकेर फर्किएका विद्यार्थी तथा चिकित्सकको शैक्षिक योग्यताको प्रमाणपत्रमाथि अनुसन्धान थालेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आर्थिक बर्ष २०६८/६९ देखि २०७१/७२ सम्ममा बंगलादेशमा एमबीबीएस पढ्न गएका विद्यार्थीहरुमाथि छानविन अघि बढाएको हो ।

बंगलादेशबाट एमबीबीएस सकेर आएका तीन चिकित्सकसहित ५, किस्ट मेडिकल कलेजमा, अध्ययनरात एक र चीनबाट अध्ययन पुरा गरी आएका एक गरी ७ जनालाई ब्युरोले बैशाख ५ गते पक्राउ गरेको थियो ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्