Logo
Logo

राष्ट्रपति भेट्न प्रधानमन्त्री शितल निवासमा



काठमाडौं । प्रधानमन्त्री केपी ओली शर्मा ओली राष्ट्रपति भेट्न शीतल निवास गएका छन् ।

बिहीबार बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठक सकिएलगत्तै उनी राष्ट्रपति भेट्न शीतल निवास गएका हुन् । बैठकले के निर्णयबारे बाहिर आएको छैन ।
यही २७ गते संसदबाट विश्वासको मत लिने भएपछि प्रधानमन्त्री ओलीलाई अहिले चटारो भएको छ ।

प्रतिक्रिया दिनुहोस्