Logo
Logo

राष्ट्रपति भेट्न प्रधानमन्त्री शितल निवासमा


2.8k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओली शर्मा ओली राष्ट्रपति भेट्न शीतल निवास गएका छन् ।

बिहीबार बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठक सकिएलगत्तै उनी राष्ट्रपति भेट्न शीतल निवास गएका हुन् । बैठकले के निर्णयबारे बाहिर आएको छैन ।
यही २७ गते संसदबाट विश्वासको मत लिने भएपछि प्रधानमन्त्री ओलीलाई अहिले चटारो भएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000