Logo
Logo

कोरोना महामारीको बेला इन्धनको मूल्यबृद्धि


दृष्टि संवाददाता

4.4k
Shares


काठमाडौं । कोरोना महामारीको बेला सरकारकाले इन्धनको मुल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनमा २/ २ रुपैयाँ मूल्य बढाइएको छ ।


अब पेट्रोल लिटरको १२३, डिजेलर मट्टितेल १०६ तथा हवाई इन्धन ७८ पुगेका छ ।
नेपाल आयल निगमले महमारीमा मूल्य नबढाउने बताएपनि आइतबार मुल्य बढाइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000