Logo
Logo

महामारीको बेला रेष्टुरेन्टमा जुवा खाल


दृष्टि संवाददाता

693
Shares


रौतहट । कोरोना महामारीको बेला रेस्टुरेन्टमा बसेर जुवा खेलिरहेका १० जना पक्राउ परेका छन् ।

गौर नगरपालिका–१ स्थित सुर्य बेम्बो रेष्टुरेन्टमा तास खेलीरहेको अवस्थामा सोही रेष्टुरेन्टका संचालक सर्लाही बलरा नगरपालिका–३ बस्ने २२ वर्षीय अभिशेष मिश्र समेत १० जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ६५ रुपैयाँ, ११ थान मोबाइल र ३ सेट तास सहित पक्राउ गरेको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000