Logo
Logo

बजेट अध्यादेशबाट आउनेछः प्रधानमन्त्री


दृष्टि संवाददाता

4.1k
Shares


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेशबाट ल्याउने बताएका छन् । बजेटमा सस्तो लोकप्रियताका कामर्यक्रम नहुने उनको दाबी छ ।
आइतबार बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बजेट आफुहरुले जिम्मेवारपूर्वक ल्याउने उनले बताए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000