Logo
Logo

लुक्ला एयरपोर्टमा हवाई दुर्घटना, प्रहरीको मृत्यु


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १ बैशाख ।
चालकको लापरबाहीका कारण लुक्ला विमानस्थलमा हवाई दुर्घटना भएको छ । उड्न लागेको श्री एयरलाइन्सको हेलिकोप्टरले विमानस्थलमा रहेका समिर एयरको विमानलाई ठक्कर दिदा दुर्घटना भएको हो ।


दुर्घटनामा एक प्रहरीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यात्रुहरु भने सबै सुरक्षित छन् ।

प्रतिक्रिया दिनुहोस्