Logo
Logo

दुई लाख ६९ हजारसहित नौ जुवाडे पक्राउ




काठमाडौं ।
काठमाण्डौको ताकेश्वर नगरपालिका वडा नं.८ भेटघाट चोक स्थित मुना बुढाथोकीको घरमा छापा हानी प्रहरीले नौ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्ररही वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीको टोलीले छापा हानेको हो ।


उनीहरुलाई दुई लाख ६९ हजार नौ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्