Logo
Logo

‘म माधव नेपालकै पक्षमा छु’



काठमाडौं । प्रदीप नेपालले आफू माधवकुमार नेपालकै पक्षमा रहेको बताएका छन् ।

नेता नेपालले बिहीबार बिहान आफू माधव नेपालको मान्छे भएको बताएका हुन् ।

उनले नेता नेपालको मान्छे भएको बताए पनि आफू ६ वर्षदेखि कमिटीविहीन भएकाले अहिले आफ्नो कुनै कमिटी नभएको पनि उल्लेख गरेका छन् ।

“म माधव नेपालको मान्छे हुँ, उनले भने,“अहिले मेरो कुनै कमिटी छैन । छ वर्षदेखि म कमिटीविहिन अवस्थामा छु ।”

नेकपा एमालेको केन्द्रस्य समिति सदस्यसमेत रहेका प्रदीप नेपालले एमालेको झगडा हुँदा आफू तटस्थ रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्