Logo
Logo

विमानस्थलबाट सुन तस्करी गर्ने दुई विदेशी महिला पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ८ बैशाख ।
विमानस्थलबाट सुन तस्करी गर्न खोज्ने दुई विदेशी महिला पक्राउ परेका छन् । उनीहरुको साथबाट करिब डेढ केजी सुन बरामद भएको छ ।


भियतनामकी भो थी म र कम्बोडियाकी थेरभी यू छन् । उनीहरुबाट एक केजी ६ सय ८३ ग्राम सुनका गहना बरामद भएको प्रहरीले जनाएको छ । बरामद सुनको मूल्य ८५ लाख छ ।

प्रतिक्रिया दिनुहोस्