Logo
Logo

निजामती सेवा पुरस्कार सिंहदरबारको कब्जामा




काठमाडौं । आज निजामती सेवा दिवस मनाइदै छ । सेवा दिवसको अवसरमा १० कर्मचारीलाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र अन्य ३० जनालाई निजामती सेवा कर्मचारी पुरस्कार वितरण हुँदै छ ।


सर्वाेत्कृष्ट कर्मचारी पुरस्कार भने यो वर्ष पनि दिइएन । ४० वटा पुरस्कार पनि सिंहदरबारकै कब्जामा छ । दुर्गममा बसेर जनताको सेवा गर्ने र उत्कृष्ट कार्य सम्पादन भएका कर्मचारी पुरस्कार सूचीमा पर्न सकेनन् ।
पुरस्कार पाउनेहरुः

प्रतिक्रिया दिनुहोस्