Logo
Logo

इन्सपेक्टर बढुवामा असन्तुष्टि


- दृष्टि न्युज/संवाददाता


काठमाडौं– प्रहरी निरीक्षकमा बढुवाका लागि ५४ जना प्रहरी नायव निरीक्षकलाई सिफारिस गरिएको छ।

बढुवाका लागि सिफारिस गर्न मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद समूहतर्फ खाली रहेको प्रहरी निरीक्षक पदमा ५४ जना प्रहरी नायब निरीक्षकलाई सिफारिस गरेको हो।

बढुवामा विगतमा जस्तै यसपटक पनि असन्तुष्टि देखिएको छ । केही इमान्दारहरु बढुवामा छुटेका छन् भने केही विवादास्पदहरु बढुवामा परेका छन् । अदालतको मानहानी मुद्दामा कारबाहीमा परेका नकुलराज गौतम लगायत विवादास्पन प्रहरी बढुवामा परेका छन् । तर, अपराध अनुसन्धानमा दख्खल राख्ने कतिपय सई बढुवामा छुटेका छन् ।

बढुवाका लागि सिफारिस गरिएका प्रहरी नायव निरीक्षकको सूची :

 

प्रतिक्रिया दिनुहोस्