Logo
Logo

एमाले निकट युवा संघका उपाध्यक्षबाट राजीनामा



काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष संजीव कुमार सुरज झाले पदबाट राजीनामा दिएका छन् ।

पार्टीलाई विधि विधान विपरित संचालन गर्दा आन्दोलन नै संकटमा परेको आरोप लगाउँदै उपाध्यक्ष झाले पदबाट राजीनामा दिएको बताएका छन् ।

उपाध्यक्ष झाले माओवादीबाट आएकाहरुलाई व्यवस्थापन गर्नुको साट्टा पाखा लगाउने काम भएको प्रति पनि असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्