Logo
Logo

बेइजिङमा राष्ट्रपति भण्डारीको भव्य सम्मान(फाटो फिचरसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ बैशाख । चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीन सरकारले भव्य सम्मान व्यक्त गरेको छ ।
राष्ट्रपति भण्डारीलाई ग्रेट हल अफ पिपुलल्स परिसरमा भव्य स्वागत गरिएको हो । ग्रेट हल अफ द पिपुलमा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति भण्डारीलाई स्वागत गरे ।


राष्ट्रपति भण्डारीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
चीनले पहिलोपटक नेपाली राष्ट्रपतिलाई औपचारिक निमन्त्रणमा निम्त्याएको हो । बिआरआईको दोस्रो सम्मेलनको अवसरमा चीनले नेपाली राष्ट्रपतिलाई स्वागत गरेको हो ।
तस्वीरहरुः

प्रतिक्रिया दिनुहोस्