Logo
Logo

यी हुन् कोरोनाबाट अतिप्रभावित विश्वका ९ देश



एजेन्सी । जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ ।

जसअनुसार :
देश सङ्क्रमितको सङ्ख्या
विश्व २४३,४३६,१४२
अमेरिका ४५,४२७,५३९
भारत ३४,१७५,४६८
ब्राजिल २१,७२३,५५९
बेलायत ८,७७५,८८९
रूस ८,११२,९९९
टर्की ७,८२६,९८३
फ्रान्स ७,२२१,९६९
इरान ५,८५१,६७०
अर्जेन्टिना ५,२७९,८१

प्रतिक्रिया दिनुहोस्