Logo
Logo

बूढीगण्डकी बाढी : नेपाली सेनाद्वारा ३६ जनाको उद्धार


315
Shares

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३६ जनाको नेपाली सेनाले उद्धार गरेको छ । नेपाली सेनाका चार वटा हेलिकप्टर तथा स्थलमार्गबाट खटिएको टोलीले जगतबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित ९ जना तथा पायुङबाट १२ जनाको उद्धार गरेको हो ।

The current image has no alternative text. The file name is: uddar.jpg

सेनाका अनुसार अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्