Logo
Logo

समाजमा योगदान पुर्याउनेलाई सम्मान



बुटवल । सिद्धार्थ सिर्जनशील समाज र युनिक मुभिजले रुपन्देही क्षेत्रमा रहेर समाजलाई योगदान गर्ने विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको छ ।

उक्त अवसरमा उप–प्राध्यापक योगराज पोखरेल, समाजसेवी युवा उद्योगी रमेश खनाल, रारा सैजु र तीन दशकदेखि यस क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका दृष्टिकर्मी दमोदर खनाल सम्मानित भएका छन् ।

शिद्वार्थ सिर्जनशील समाजले वृद्ध असहाय अनाथ सहयोगार्थ बिबिध कार्यक्रम गर्दै आएको सस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्