Logo
Logo

सुरक्षाका सारथी कुकुरलाई विशेष सम्मान (तस्बिरहरु)



काठमाडौं । सुरक्षा निकायले अपराध अनुसन्धान तथा सुरक्षाामा कुकुरको प्रयोग गर्दै आएको छ ।

कुकुरको सहायतामा आपराधिक कृयाकलापमा संलग्न धेरै पक्राउ पनि सरेका छन् । त्यसैले हरेक वर्ष कुकुर तिहारको दिन सुरक्षा निकायले पनि कुकुरलाई मीठो–मीठो खाना खुवाएर पूजा गर्ने गरेको छ ।

यस वर्षको कुकुर तिहारको दिन विगत झै नेपाली सेनाले आफूसँग रहेका तालिमप्राप्त कुकुरलाई मीठो परिकार खुवाइ माला लगाएर पूजा गरेको छ । केही तस्वीरहरु हेरौं ।

प्रतिक्रिया दिनुहोस्