Logo
Logo

तत्कालीन नयाँ शक्ति पार्टीकी नेतृ सिमा बिक नेकपामा प्रवेश


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ बैशाख।
हाल संघीय समाजवादी फोरमसँग एकता भएको नयाँ शक्ति पार्टीकी पूर्व सांसद सीमाकुमारी विक नेकपा प्रवेश गरेकी छिन् । नेकपा अध्यक्ष प्रचण्डले बुधबार उनलाई पार्टीमा स्वागत गरेका छन् । पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष प्रचण्डले स्वागत गरेका हुन् ।


पूर्व सांसद विक राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकमा थिइन् । गत वर्ष नयाँ शक्तिमा प्रवेश गरेकी छिन् । पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै उनी नेकपा प्रवेश गरेकी हुन् ।


सांसद विक राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकमा थिइन् । गत वर्ष नयाँ शक्तिमा प्रवेश गरेकी छिन् । पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै उनी नेकपा प्रवेश गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्